पौडी खेल्ने क्रममा खोलामा डुबेर भावना र सपनाको मृत्यु

सुर्खेत । दैलेख महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button