पोखरामा माओवादी नेताहरु कांग्रेसमा प्रवेश

पोखरा । पोखरा-१८ मा नेकपा (माओवादी केन्द्र) का युवा नेता दामोदर पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

शुक्रबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराएका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गत आइतबार माओवादी केन्द्रका वडाध्यक्ष पूर्णाखर तिमिल्सिना, स्थानीय निर्वाचनमा वडाध्यक्ष पदका उम्मेद्वारसमेत रहेका पार्टीका पूर्वअध्यक्ष टिकाराम तिमिल्सिना, वाईसिएलका वडा संयोजक खेमराज तिमिल्सिनालगायत कांग्रेसमा प्रवेश गरेको कांग्रेस वडासभापति शिव तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button