ताप्लेजुङको खेन्जिम केन्द्रबिन्दु भएर गयो भूकम्प

पोखरा । ताप्लेजुङको खेन्जिम केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुुसार आज राति १० बजेर १३ मिनेटमा ४दशमलव१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का अन्यत्र क्षेत्रमा पनि महसुस गरिएको थियो ।

यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३दशमलव९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button