महिला बिच भलिबल : नेपाल बन्यो च्याम्पियन

पोखरा । काभा महिला बिच भलिबलमा नेपालले पहिलो पटक उपाधि जितेको छ ।

भुटानको थिम्पुमा आज भएको फाइनलमा उव्जेकिस्तानलाई हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपालले उव्जेकिस्तान ए लाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले यसपटक खेलेको सबै पाँच वटा खेलमा अपराजित रहँदै उपाधि जितेको हो ।

शनिबार नै भएको खेलमा उव्जेकिस्तान बी टिमलाई हराएर नेपाल फाइनलमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button