नेपालमा आज पनि गयो भूकम्प

  • पोखरा न्यूज
  • २०८१ श्रावण २०
नेपालमा आज पनि गयो भूकम्प

|प्रतीकात्मक तस्बिर

पोखरा । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस