पोखरा । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देश तनाव बढ्दै जान थालेपछि उनले पदबाट राजीनामा दिएकी हुन् ।
राजीनामा दिएर उनी हेलिकोप्टरमार्फत भारततर्फ लागेको बताइएको छ ।
प्रदर्शनका क्रममा हजारौँ नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी सुरक्षित स्थानतर्फ सरेको हुन सक्ने अनुमान गरिएकाे छ ।
प्रदर्शनकारी हाल प्रधानमन्त्री निवासमा प्रवेश गरेको बताइएको छ ।
आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा कम्तीमा ३ सय जनाको मृत्यु भएको बताइको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution