
जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
खलङ्गादेखि भेरी नगरपालिकाको नेटाबजार जाँदै गरेको ग१ज ७७११ नम्बरको जीप भेरेमा दुर्घटनामा परेको हो ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घाइतको उद्धार भइरेको प्रहरीले जनाएको छ ।





