पोखरा । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत भिडिरहेका छन् ।
जसमा दुवै टोलीले एक-एक सेट जितेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५-२३ ले जितेको थियो ।
दोस्रो सेटमा भारतले २५-१२ ले जितेको हो ।