
पोखरा । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत भिडिरहेका छन् ।
जसमा नेपालले २ सेट जितेको छ भने १ सेट गुमाएको थियो ।
तेस्रो सेट नेपालले २५-२२ ले जितेको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५-२३ ले जितेको थियो ।
दोस्रो सेटमा भारतले २५-१४ ले जितेको हो ।





