दुई वर्षसम्म सँगै बसेका युवकले विवाह गर्न नमानेपछि…

  • पोखरा न्यूज
  • २०८१ श्रावण २७
दुई वर्षसम्म सँगै बसेका युवकले विवाह गर्न नमानेपछि…

काठमाडौँ । दुई वर्षसम्म आफूसँगै बसेका युवकले विवाह गर्न नमानेको भन्दै एक युवतीले आत्महत्याको प्रयास गरेकी छन् ।

उनले काठमाडौँ माइतीघरस्थित झण्डा पोल चढेर हाम्फाल्ने प्रयास गरेकी थिइन् । प्रहरीले उनको सकुशल उद्दार गरेको छ ।

उनी लामो समयदेखि माइतीघरमै बसेर आन्दोलन गरिरहेकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस