पोखरा । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै छापावाल सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य एक लाख ४८ हजार एक सय रुपैयाँ थियो ।
यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार सात सय सय ३० रुपैयाँ थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution