पोखरा । नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीले सोमबार पोखरामा धार्मिक पदयात्रा सम्पन्न गरेको छ ।
वैदिक सनातन हिन्दू अधिराज्य नेपालका लागि धार्मिक पदयात्रा कार्यक्रम आयोजना गरिएको हो ।
पदयात्रामा राप्रपाका केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन सहभागी थिए ।
पोखराको महेन्द्रपुलदेखि सुरु भएको यात्रा पोखरा ६ बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरमा पुगेर धार्मिक मेलामा परिणत भएको थियो ।
पदयात्रामा सहभागीले ‘जय जय गोरख, जय जय काली : हिन्दूराष्ट्र यसैपाली’ भन्ने नारा घन्काएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution