|फाइल तस्बिर
पोखरा । सरकारले पोखरासहित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको छ ।
मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत कार्ययोजना सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए ।
नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना तयार पारेको हो ।
ठूलो ऋण लगानीमा बनेका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अझै नियमित हुन सकेको छैन । सोहीकारण सरकारको आलोचना हुँदै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution