पोखरा । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
मंगलबार तोलामा एक लाख ५० हजार आठ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार भने सामान्य घटेर तोलामा एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
मंगलबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च थियो ।
यस्तै बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ ।
मंगलबार तोलामा एक हजार सात सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा एक हजार सात ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution