पोखरा । सरकारका परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् ।
उनी आगामी साता भारत जाने तयारीमा रहेको बताइएको छ ।
मन्त्री राणा भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा दिल्ली भ्रमणमा जान लागेकी हुन् ।
२७ साउनमा नेपाल आएका मिस्रीले परराष्ट्र मन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution