पोखरा । थाइल्यान्डको संसद्ले पाएतोङ्गटार्न शिनावात्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको छ ।
उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् ।
थाइल्यान्डको इतिहासमा ३७ वर्षीया पाएतोङ्गटार्न सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन् ।
यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् । पाएतोङ्गटार्नकी फुपु यिङ्गलुक शिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रीता थाविसिनलाई बर्खास्त गरेको दुई दिनपछि चिनावट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution