पोखरा । पोखरामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५२ वर्षकी महिलाको रहेकी छन् ।
उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहान अस्पताल भर्ना भएकी उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।
उनको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
यसअघि डेंगु संक्रमणबाट तनहुँमा दुई जनाको मृत्यु भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution