महोत्तरी । महोत्तरीमा शुक्रबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका वडा नं. ५ का २४ वर्षीय आरिफ शेख रहेका छन् ।
बलबा नगरपालिका वडा नं. ११ रौजा बस्दै आएका शेखको साउन्ड सिस्टममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution