पोखरा । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पुर्याउने उद्देश्यले आज संस्कृत दिवस मनाइँदै छ ।
नेपालमा २०७५ सालदेखि जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावणशुक्ल पूर्णिमाका दिन संस्कृत दिवस मनाउन थालेको हो ।
संस्कृत भाषाको सम्वर्द्धन तथा प्रवर्द्धनका लागि विश्व संस्कृत दिवस मनाउन थापिलएको थियो ।
जनै पूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।
प्राचीनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गए पनि यसको उदगमस्थल नेपालमा भने चासो कम हुन थालेकाले दिवस मनाउने गरिएको प्रतिष्ठानले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution