पोखरा । नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।
बुधबार सुन तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो अहिलेसम्मकै उच्च कारोबार हो । सुनको मूल्यले गत भदौ २ गतेको उच्च मूल्यको रेकर्ड तोडेको हो । भदौ २ गते एक लाख ५२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि मंगलबार सुनको मूल्य एक लाख ५२ हजार दुई सय रहेको थियो ।
त्यस्तै बुधबार चाँदीको मूल्य प्रतितोला २५ ले बढेर एक हजार आठ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution