|तस्बिर : आशिष पुरी
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटन चोकमा सवारी दुर्घटना भएको छ ।
दुर्घटनामा परिचय खुल्न नसकेका मोटरसाइकल चालक घाइते भएका छन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
ग१ख ४३७२ नम्बरको नगर बसले ग१२प ९८५० नम्बरको मोटरसाइललाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution