पहिरोले पृथ्वीराजमार्गको दमौली-डुम्रे खण्ड अवरुद्ध

  • पोखरा न्यूज
  • २०८१ भाद्र ५
पहिरोले पृथ्वीराजमार्गको दमौली-डुम्रे खण्ड अवरुद्ध

पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण दमौली-डुम्रे सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरो हटाउने प्रयास भएपनि वर्षा नरोकिएका कारण सम्भव हुन नसकेको प्रहरीले जनाएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस