पोखरा । पोखरा उद्योग वाणिज्य संघको भावी अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
कार्कीले कसैलाई पाखा, कसैलाई काखा नगर्ने र आम व्यवसायी आफ्नो शक्ति रहेको भन्दै प्यानल नबनाएको जिकिर गरे ।
आफू व्यवसायीसँग चिरपरिचित रहेको र इमानदारीपूर्वक काम गरेको भन्दै उनले प्राकृतिक न्यायको सिद्धान्तबमोजिम वरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा दाबी गरेको प्रस्ट पारे ।
उनले सहकार्यका लागि सबै ढोका खुलै राखेको बताए । संघको ७०औँ अधिवेशन तथा ३५औँ महाधिवेशन यही भदौ २८ र २९ मा हुँदैछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution