पोखरा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज तोलाको एक लाख ५१ हजार चार सय रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५१ हजार नौ सय रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदी तोलामा एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution