|प्रतीकात्मक तस्बिर
पोखरा । संखुवासभाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आन दिउँसो ३ बजेर ७ मिनेटमा ३दशमलव९ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि ताप्लेजुङलगायतका जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution