|फाइल तस्वीर ।
पोखरा । मुस्ताङमा आज दिउँसाे हिमपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ को कोबाङमा हिमपहिरो जाँदा बोक्सीखोला थुनिएको बताइएको छ ।
खोला थुनिएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले सचेत रहन अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
पहिरोस्थल जोमसोमबाट करिब १७ किलोमिटर पर रहेको उनले बताए । सोही स्थानमा ३ वर्ष अघि कात्तिक महिनामा हिमपहिरो गएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution