पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीको सहसचिवमा पुकार पुन मनोनित भएका छन् ।
नेविसंघ कास्कीका सभापति गौरव बरालले पुनलाई सहसचिवमा मनोनित गरेको हुन् ।
संगठनलाई थप क्रियाशील र गतिशील बनाउन पुनलाई जिम्मेवारीमा ल्याइएको सभापति बरालले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution