सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान सिद्धबाबा खण्डमा खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार ढुंगा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

सुरुङमार्ग निर्माण भैरहेको स्थान नजिक पहिरो खसेकाले सडक खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button