पोखरा । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा एक लाख ५२ हजार चार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार मात्र एक सय रुपैयाँ घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य पनि सामान्य घटेर एक हजार आठ सय ४० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय ५० रुपैयाँ कायम भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution