पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।
पार्टीको आज बिहान सम्पन्न बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाएको जनाइएको छ ।
ढकाललाई गत असार २५ को केन्द्रीय समितिको बैठकले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution