सिद्धार्थ बुद्ध टोल विकास संस्थाको अध्यक्षमा सुवेदार चन्द्रबहादुर गुरुङ चयन

  • पोखरा न्यूज
  • २०८१ भाद्र ११
सिद्धार्थ बुद्ध टोल विकास संस्थाको अध्यक्षमा सुवेदार चन्द्रबहादुर गुरुङ चयन

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ स्थित सिद्धार्थ बुद्ध टोल विकास संस्थाको अध्यक्षमा सुवेदार चन्द्रबहादुर गुरुङ चयन भएका छन् ।

संस्थाको हालै सम्पन्न १९औँ साधारणसभा तथा अधिवेशनले गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा दयाप्रसाद नेपाली, सचिवमा संगीता सुनार, सहसचिवमा बिमाकुमारी गुरुङ र कोषाध्यक्षमा मञ्जु सुनार छन् ।

यस्तै समितिको सदस्यमा दुर्गाबहादुर गुरुङ, समकुमारी गुरुङ, विष्णुकुमारी नेपाली, दमश्री गुरुङ र पूर्णकुमारी सुनार छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस