पोखरा । सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ एक लाख ५३ हजार एक सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा बुधबार तोलामा आठ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार तीन सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । अघिल्लो दिन एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदी आज एक हजार आठ सय ५५ कायम भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution