मुग्लिन-नारायणगढ सडक अवरुद्ध

  • पोखरा न्यूज
  • २०८१ भाद्र १६
मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । भरतपुर महानगरपालिका-१ आँपटारीमारुख ढल्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ ।

सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए । आज ९ बजेतिर रुख ढलेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस