पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. २ नामार्जुङ, रोहीगाउँस्थित नारायणी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सुरेन्द्रजङ्ग क्षेत्री निर्वाचित भएका छन् ।
समिति सदस्यमा नौमाया विक, कमल शर्मा, लक्ष्मी क्षेत्री, अञ्जु सापकोटा, झपेन्द्रबहादुर थापा, चेतबहादुर गुरुङ, सदस्य शिक्षक कर्णबहादुर गुरुङ र सदस्य सचिव दशरथ सापकोटा छन् ।
विद्यालयका प्रमुख संरक्षक एवं वडा नंं. २ का वडाध्यक्ष तथा मादी गाउँपालिकाका प्रवक्ता भोजबहादुर गुरुङको उपस्थितिमा समिति गठन भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution