पोखरा । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको थियो ।
यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा एक हजार सात सय ९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य एक हजार सात सय ८० रुपैयाँ कायम भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution