पोखरा । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको सरुवा भएको छ ।
उनकाे गृह मन्त्रालयमा सरुवा गरिएको बताइएको छ ।
थापा २०८० साउनमा सरुवा भइ पोखरा आएका थिए । उनी त्यसअघि कर्णाली प्रदेशमा सचिव थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार थापाको स्थानमा राष्ट्रिय दलित आयोगमा कार्यरत शिवराज चौलागाई आउने भएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution