पोखरा । असोज महिनाको पहिलो दिन मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा एक लाख ५७ हजार तीन सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार सामान्य घटेर तोलामा एक लाख ५६ हजार सात सय रुपैयाँ कायम भएको हो ।
यसैगरी चाँदीको मूल्य मंगलबार तोलामा एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य एक हजार नौ सय १५ रुपैयाँ कायम थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution