पोखरा । यात्रुले अटोमा भेटाएको एक लाख ५० हजार रुपैयाँ चालकले प्रहरीलाई बुझाएका छन् । यो रकम बुझाउने इमान्दार चालक हुन् लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानीका २८ वर्षीय डिलबहादुर विक ।
आज बिहान करिब १०ः३० बजे बेसीसहरमा अटो चढेर झर्नेक्रममा बेसीशहर नगरपालिका वडा नं ८ का ४७ वर्षीय रामबाबु आले मगरले एक लाख ५० हजार रुपैयाँ छुटाएका थिए ।
उक्त रकम चालक विकले जिल्ला प्रहरी कार्यालयमा लगेर बुझाएका हुन् । प्रहरी उक्त रकम धनीलाई बुझाएको बताएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution