स्वदेश फर्किइन् एरिका

पाेखरा। बीसाैँ सिनियर एसियाली कराते च्याम्पियनशिपमा ऐतिहासिक रजत पदक जितेर एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।

एरिका एसियाली सिनियर करातेमा फाइनल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

फाइनलमा भियतनामकी खेलाडीसँग पराजित बनेकी एरिकाले रजत पदक जितेकी हुन्  ।

एरिका भियतनामकी नाओन थी न्येनसँग ६-० ले पराजित भएकी हुन् ।

एरिकाले चीनमा सम्पन्न भएको १९ औं एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button