|Satheesh Sankaran
पोखरा । आज बुधबार पनि सुनको भाउ बढेको छ । आज एकै दिन सात सय रुपैयाँले भाउ बढेसँगै सुनको मूल्य प्रतितोला एक लाख ६० हजार चार सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य अहिलेसम्मकै उच्च हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution