पोखरा । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध संस्था नेपाल कारखाना श्रमिक संघ राष्ट्रिय समितिको महासचिवमा कास्कीका केशवराज भट्टराई मनोनित भएका छन् ।
संघका अध्यक्ष अमृतलाल जोशीले कास्कीको रुपा गाउँपालिका वडा नं. ७ का भट्टराईलाई हालै महासचिवमा मनोनित गरेका हुन् ।
संघको संशोधित विधान २०७९ को दफा ७.५ अनुसार भट्टराई महासचिवमा मनोनित गरिएको बताइन्छ ।
भट्टराईले आफ्नो पदीय गरिमालाई कायम राख्दै संगठन सुधार र सुदृढिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष जोशीको विश्वास छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution