पोखरा । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले दुर्गादेवी अधिकारीका परिवारसँग भेटघाट गरेका छन् ।
प्रदेश प्रमुख भट्ट आफ्नै सचिवालयका स्वकीय सचिवसमेत रहेका अर्जुन अधिकारीकी आमा दुर्गादेवीको निधन भएको सातौँ पूण्य तिथिका दिन बिहीबार अधिकारी निवास पोखरा-१९ घार्मी पुगी अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गरे ।
भट्टले दिवंगत आत्माको वैकुण्ठवासको कामना गर्दै शोकाकुल परिवारलाई सान्त्वना दिए ।
अधिकारीकी आमा दुर्गादेवीको गत असोज ४ गते ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution