|फाइल तस्बिर
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेल पोखरा आउने भएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपाल गण्डकी प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्न महासचिव पोखरा आउने भएका हुन् ।
पोखरेलले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई प्रशिक्षण मन्तव्य राख्ने बताइएको छ ।
कार्यक्रम शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल गैह्रापाटन पोखरामा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कार्यक्रमको सबै तयारी पूरा भएको बताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution