बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना फरार प्रतिवादीलाई डेढ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका वडा नं. ९ का मनबहादुर बिक छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार विकलाई पशुपक्षीसम्बन्धी कसूर मुद्दामा जिल्ला अदालतले २०८० वैशाख ७ गते दुई वर्ष आठ महिनाको जेल सजाय सुनाएको थियो ।
विक सुरुदेखि नै फरार रहेका थिए । उनलाई असोज ८ गते पक्राउ बुर्तिवाङ बजारबाट पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
उनलाई बुधबार अदालत पेश गरिएको र अदालतको आदेशले नै कारागार चलान गरिएको थापाले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution