नेपालमा फेरि गयो भूकम्प

  • पोखरा न्यूज
  • २०८१ आश्विन १२
नेपालमा फेरि गयो भूकम्प

| प्रतीकात्मक तस्बिर

पोखरा । हुम्लाको हेप्का आसपास केन्द्रविन्दु बनाएर शुक्रबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

यसको तीव्रता ३दशमलव९ म्याग्निच्युड थियो ।

भूकम्प गएपछि स्थानीयवासी राति घरबाहिर निस्कएका लागि ।

भूकम्पको धक्का छिमेकी जिल्लामा पनि परेको थियो ।

यसअघि असोज ६ गते बैतडी केन्द्र भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस