पोखरा । पोखरास्थित सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको अध्यक्षमा विना गुरुङ निर्वाचित भएकी छन् ।
संस्थाको पाचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
यस्तै उपाध्यक्षमा लक्ष्मीदेवी गुरुङ, सचिवमा विमला श्रेष्ठ, सहसचिव दिलु प्रजापति, कोषाध्यक्षमा गिमाया गुरुङ र सहकोषाध्यक्षमा शारदा शर्मा चयन भए ।
यस्तै कार्यसमिति सदस्यमा मीलन थापा, देवकुमारी हिराचन, सरस्वती दाहाल अधिकारी, पुजन शाक्य र यमुना ताझ्या छन् ।
तारा शर्मा संयोजक, पवन प्रजापति र विष्णु गुरुड सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिचि चयन र नवनिर्वाचित कार्यसमिति पदाधिकारी र सदस्यलाई शपथ खुवाएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution