मेची नदीको बीचमा शव भेटियो

झापा । भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलस्थित मेची नदीको बीच भागमा एक व्यक्तिको शव भेटिएको छ ।

प्रनाउ चन्दका अनुसार कालो पाइन्ट लगाएको, शरीरको माथिल्लो भागको कपडा नभएको आधा शरीर पुरिएको घोप्टो अवस्थामा शव फेला परेको बताए ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

प्रहरीका अनुसार उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button