पोखरा । नेप्सेमा आज एक सय १४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से एक सय १४दशमलव ७० अङ्कले बढेर दुई हजार छ सय २३दशमलव ५६ विन्दुमा रोकिएको हो ।
आज तीन सय सात कम्पनीको कारोबार हुँदा एक करोड ७५ लाख सात हजार पाँच सय ५५ कित्ता शेयर सात अर्ब ६१ करोड ६५ लाख २२ हजार दुई सय ५८ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज १८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनएलजी इन्सुरेन्सको सबैभन्दा बढी २८ करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ ।
यस्तै आज अपि पावरको सबै भन्दा बढी छ लाख १२ हजार चार सय एक कित्ता शेयर कारोबार भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution