| प्रतीकात्मक तस्बिर
पोखरा । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३दशमलव६ म्याग्निच्युड रहेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution