पोखरा । नेप्सेमा आज २६ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से २६दशमलव०७ अङ्कले घटेर २५ सय ९७दशमलव४९ विन्दुमा रोकिएको हो ।
आज ३१० कम्पनीको कारोबार हुँदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज थ्रीस्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज नेशनल फाइनान्सको सबैभन्दा बढी २० करोड ७१ लाख ५५ हजारको शेयर कारोबार भएको छ ।
त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ७ लाख ९ हजार ८६७ कित्ता शेयर कारोबार भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution